स्वामी अर्हतले फार्नबरोमा ध्यान शिविर सन्चालन गर्नुहुने

काठमाडौंस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लण्डन आइपुग्नुभएको छ। उहाँले यही जनवरी २२ तारिख आइतबारका दिन फार्नबरो टाउन सेन्टरस्थित म्युदोन एभेन्युमा एक दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुने आयोजक संस्थाले जनाएको छ। गोर्खाप्रेन्युअर नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा स्वामी अर्हतले तनावमुक्त जीवन कसरी जीउने भन्ने विषयमा प्रवचन दिनुहुनेछ। उहाँले विभिन्न ध्यान विधिहरु सिकाउँदै … Continue reading स्वामी अर्हतले फार्नबरोमा ध्यान शिविर सन्चालन गर्नुहुने